चिनी निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपालमा मूल्य बढ्ला कि नबढ्ला?
▸ यस स्टोरीको अंश: भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध, नेपालमा मूल्य वृद्धिको चिन्ता
भारतले तत्काल लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। तर नेपाली चिनी उत्पादकहरू त्यसबाट खासै असर नपर्ने ठान्छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित