चिनीको मूल्य किलोमा ७ रुपैयाँसम्मले बढ्यो, व्यापारीले गरे कृत्रिम अभाव

यस स्टोरीको अंश: भारतको चिनी निर्यातमा रोकपछि नेपालमा कृत्रिम अभाव र मूल्यवृद्धि
clickmandu.com · 1 हप्ता अघि

भारतले चिनी निकासीमा रोक लगाएको साता नबित्दै नेपालमा चिनीको कृत्रिम मूल्य वृद्धि भएको छ । मूल्य वृद्धि भए पनि बजारमा चिनी उपलब्ध नहुँदा सर्वसाधारण लगायत जुस, बिस्कुट र कन्फेक्सनरी लगायतका उद्योग प्रभावित बनेका छन् । यस बेला विराटनगर लगायत आसपासका बजारमा चिनी उपलब्ध छैन ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू