दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं अदालतको आदेशमा साधारण तारेखमा रिहा
पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बयान प्रक्रिया सम्पन्न भएपछि उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो। प्रसाईँलाई गत ४ गते वीरगञ्जस्थित दियालो होटेलबाट पक्राउ गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित