प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाईंलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत पर्साले म्याद दिएको छ । प्रसाईंले विद्युतीय कारोवार ऐन विपरित र राज्य विरुद्धको कसुर गरेको भन्दै पर्सा प्रहरीले उनलाई वीरगन्जको सिद्धार्थ दियालो होटलबाट पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›