संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छ : सभापति थापा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ । शुक्रबार सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित