संवैधानिक स्थायित्व र राजनीतिक जिम्मेवारीमा काँग्रेसको भूमिका केन्द्रीय हुने सभापति गगनको दाबी

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
globenepal.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको प्रमुख राजनीतिक शक्ति काँग्रेस नै भएको उल्लेख गर्दै त्यसअनुसार उच्च जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसलाई सबैभन्दा जिम्मेवार राजनीतिक शक्ति रूपमा व्यवहार गर्नुपर्ने धारणा राखे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू