अमेरिका–इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एसियाली सेयर बजारमा गिरावट
▸ यस स्टोरीको अंश: अमेरिका–इरान तनावले तेलको मूल्य बढ्यो, एसियाली सेयर बजारमा गिरावट
इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एशियाली शेयर बजारमा गिरावट आएको छ। पश्चिम एसियामा युद्धविराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो। अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चार ड्रोन खसाल्नुका साथै दक्षिणी सहर बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›