‘एसइई’मा शत्प्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय
▸ यस स्टोरीको अंश: काठमाडौंका चार सामुदायिक विद्यालयले एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गरे
काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्। यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बालसेवा माध्यमिक विद्यालय झोछेँ छन्। नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले २०५५ सालदेखि नियमित रूपमा शतप्रतिशत नतिजा ल्याइरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›