लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी निर्वाचित

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
www.globalaawaj.com · 6 दिन अघि

लायन्स क्लब अफ बुटवल खस्यौलीको १७ औँ अधिवेशनले सुमन रश्मी श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनले वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षा महेश पौडेल क्षेत्री, तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा रेशम न्यौपाने र कोषाध्यक्षमा प्रदिप ढकाल चयन भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू