गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, पूर्वसचिव डा. घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यस स्टोरीको अंश: गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, डा. रामप्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
prasashan.com · 3 दिन अघि

गुल्मेली अफिसर्स सोसाइटीको सातौँ साधारण सभाले डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गुल्मी जिल्लाका अधिकृत, कर्मचारी र बौद्धिक व्यक्तित्वहरूको साझा संस्थाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनसँगै विभिन्न उपसमिति पनि गठन गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू