रेडिटको नक्कल गर्दै मेटाले गुपचुपमै सार्वजनिक गर्यो नयाँ एप 'फोरम'
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा पहिलो ह्याकाथन आयोजना, ‘ह्याक फर सेफ्टी’ कार्यक्रमका लागि आवेदन खुल्ला
मेटा कम्पनीले फेसबुक ग्रुप्सका लागि फोरम (Forum) नामक एउटा नयाँ छुट्टै एप गोप्य रूपमा सार्वजनिक गरेको छ । यो एपलाई रेडिटसँग मिल्दोजुल्दो प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको छ । प्रयोगकर्ताहरूले आफ्नो फेसबुक अकाउन्ट प्रयोग गरेरै फोरममा साइन-इन गर्न सक्छन् र यसले प्रयोगकर्ताका सबै फेसबुक ग्रुपहरू, प्रोफाइल र गतिविधिहरू स्वचालित रूपमा लोड गर्दछ । यसमा फेसबुकको मुख्य एपमा जस्तै उपनाम प्रयोग गरेर पोस्ट गर्न सकिने सुविधा छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित