‘ओमोडा ई५ प्रो’ नेपाली बजारमा ल्याउने तयारी
▸ यस स्टोरीको अंश: नेपाल उद्योग व्यापार महासंघले एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग गर्यो
काठमाडौं । इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई५ प्रो’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । हालसम्म नेपालका सडकमा १५ सय बढी ओमोडा ई५ गुडिसकेका छन् । जसले नेपाली उपभोक्तामाझ ब्रान्डप्रतिको विश्वास र आकर्षणलाई स्पष्ट रूपमा देखाएको छ । यही सफलतालाई थप उचाइमा पुर्याउने लक्ष्यसहित कम्पनीले नयाँ पुस्ताको ‘ई५ प्रो’ सार्वजनिक गर्न लागेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›