‘आइएमई खल्ती’ ले २०० भन्दा बढी डिजिटल क्रिएटरहरूलाई राष्ट्रिय पहिचान र अवार्ड दिने

यस स्टोरीको अंश: सेन्सर बोर्डमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त
bajarkochirfar.com · 1 हप्ता अघि

आइएमई खल्ती लिमिटेड (खल्ती) ले नेपालका डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा गरेको छ। यस अवार्डमार्फत २०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर तथा नयाँ प्रतिभा प्रवर्द्धनका लागि मञ्च प्रदान गरिने कम्पनीले जनाएको छ। अवार्डले स्थापित क्रिएटरहरूको सम्मान, उदाउँदा प्रतिभाहरूलाई अवसर र सामाजिक सन्देश प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू