कला, सञ्चार, संगीत, फेसन र सामाजिक योगदानका विविध क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै दर्जनौं स्रष्टा तथा व्यक्तित्वलाई सम्मान

यस स्टोरीको अंश: ग्लोबल स्टार अवार्ड–२०२६ ले विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्‍यो
www.enepalese.com · 1 हप्ता अघि

राजधानीमा सम्पन्न ग्लोबल स्टार अवार्ड–२०२६ ले कला, सञ्चार, संगीत, फेसन र सामाजिक योगदानका विविध क्षेत्रका दर्जनौं स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेको छ । अभिनेत्री बसुन्धरा भुसाल, लोकगायक रामप्रसाद खनाल र फिल्मकर्मी निर शाहलगायतलाई विभिन्न विधामा सम्मान प्रदान गरियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू