इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

यस स्टोरीको अंश: इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम राष्ट्रबीच एकता र सहयोगको आह्वान
nepalnews.com · 13 घण्टा अघि

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौती र तनावलाई सम्बोधन गर्न मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गरेका छन् । उनले ईद अल–अधाको अवसरमा विभिन्न देशका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै इस्लामिक एकतालाई अब्बल बनाउन र खतराहरूको सामना गर्न सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू