सामसङमा कर्मचारीहरूको हडताल, एक दिन ठप्प हुँदा पनि ६७ करोड डलरको घाटा

यस स्टोरीको अंश: नेपाल बीमा प्राधिकरणद्वारा ५८औँ वार्षिकोत्सव मनाइयो, दुई दशक सेवा गर्ने कर्मचारी सम्मानित
clickmandu.com · 1 हप्ता अघि

दक्षिण कोरियाले देशको सबैभन्दा ठूलो रोजगारदाता सामसङ इलेक्ट्रोनिक्समा हुन सक्ने मजदुर हडताल रोक्न र कामकाज ठप्प हुने गरी हडताल भएमा त्यसबाट हुने क्षति न्यूनीकरण गर्न आपतकालीन मध्यस्थता सहितका सबै विकल्पहरू अवलम्बन गर्ने त्यहाँका प्रधानमन्त्रीले आइतबार बताएका छन् । विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता र यसको दक्षिण कोरियाली मजदुर युनियनले सरकारी मध्यस्थकर्ताको उपस्थितिमा सोमबारदेखि पुनः तलब सम्बन्धी वार्ता सुरु गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू