एआईले सामसङलाई बनायो १० खर्ब डलरको कम्पनी, कामदारहरू चाहन्छन् राम्रो बोनस

यस स्टोरीको अंश: एआईको बढ्दो प्रयोगले सामसङ १० खर्ब डलरको कम्पनी बन्यो, कामदारको बोनस माग
clickmandu.com · 5 दिन अघि

सामसङ इलेक्ट्रोनिक्स विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लहरबाट सबैभन्दा बढी लाभ लिने कम्पनीहरूमध्ये एक बनेको छ । सेमिकन्डक्टरको बढ्दो मागले दक्षिण कोरियाको यस सबैभन्दा ठूलो संस्थालाई यस वर्ष १० खर्ब डलरको कम्पनीमा परिणत गरिदिएको छ । यसले सौलको सेयर बजारलाई विश्वकै छैटौं ठूलो स्थानमा पुर्याउन मद्दत गरेको छ । तर, देशको एउटा तप्का भने यो नतिजाबाट खुसी छैन र ती हुन् सामसङका कामदारहरू । एआई उद्योगलाई मेमोरी चिप्सको चरम आवश्यकता भएको यस समयमा हजारौं कर्मचारीहरूले हडताल गर्ने धम्की दिएका थिए जसले चिप्सको आपूर्तिमा ठूलो अवरोध पुर्याउन सक्थ्यो । बिहीबार निर्धारित हडताल सुरु हुनुभन्दा केही घण्टा अगाडि कामदार युनियनहरूले व्यवस्थापनसँग एउटा प्रारम्भिक सम्झौता भएको घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू