गणतन्त्र सुदृढीकरण नै समृद्धिको बाटो : सभापति थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्: संविधान र गणतन्त्र सुदृढीकरणबाटै समृद्ध नेपाल सम्भव
gorkhapatraonline.com · 19 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापना र पुनःस्थापनाका क्रममा ज्यान गुमाउने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले जनआन्दोलन २०६२/६३ को सफलतापछि तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको स्मरण गर्नुभयो । उहाँले संविधानको संरक्षण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणबाट मात्र नेपाललाई समुन्नत र समृद्ध राष्ट्र बनाउन सकिने बताउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू