गुगल सर्च इन्जिनमा एआई, जेमिनाईको ३.५ फ्ल्यास सार्वजनिक

यस स्टोरीको अंश: गुगलले एआई-संचालित सर्च बार र नयाँ जेमिनी मोडेलहरू सार्वजनिक गर्‍यो
baahrakhari.com · 6 दिन अघि

विश्वको ठूलो प्रविधि कम्पनी गुगलले सर्च इन्जिन सेवामा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा थपेको छ । प्रयोगकर्तालाई अझ छिटो र सजिलो सेवा दिन एआई एजेन्टलाई सिधै खोज सेवामा जोडिएको कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित वार्षिक ‘गुगल आई/ओ’ कार्यक्रममा कम्पनीले यो घोषणा गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले एआई प्रयोग गर्ने प्रयोगकर्ताले सर्च सेवा अझ बढी प्रयोग गर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू