इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति Donald Trump ले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष

यस स्टोरीको अंश: इजरायली सेनाले लेबनानमा ठूलो आक्रमणको तयारी गर्‍यो, क्षेत्र खाली गर्न आदेश
nepalmother.com · 2 दिन अघि

इरानसँगको युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपेक्षित सफलता हासिल गर्न नसकेको निष्कर्ष विभिन्न अमेरिकी जनमत सर्वेक्षणहरूले देखाएका छन् । युद्ध सुरु भएको केही समयमै अमेरिकी नागरिकहरू थकित देखिन थालेका छन् र अधिकांशले यो संघर्ष चाँडै अन्त्य होस् भन्ने चाहेका छन् । सर्वेक्षणहरूले अमेरिकी जनतामा युद्धप्रति बढ्दो निराशा र अविश्वास देखाएका छन्, जसमा धेरैलाई यो युद्धले कुनै ठोस सकारात्मक परिणाम दिनेमा विश्वास छैन ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू