इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट
▸ यस स्टोरीको अंश: इरानसँग सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, अमेरिकी नाकाबन्दी कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता हुन नसके वासिङ्टनले पुनः सैन्य आक्रमण सुरु गर्न सक्ने चेतावनी उनले दोहोर्याएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित