अमेरिकामा ट्रम्पप्रति असन्तुष्टि बढ्दै, लोकप्रियता दर घटेर ३७ प्रतिशत पुग्यो

यस स्टोरीको अंश: दक्षिण कोरिया र जापानका नेताबीच शिखर वार्ता, सहकार्य थप गहिरो बनाउने सहमति
kharibot.com · 1 हप्ता अघि

इरानसँगको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति असन्तुष्टि बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणअनुसार ६३ प्रतिशत अमेरिकी नागरिक ट्रम्पसँग असन्तुष्ट रहेका छन् । सर्वेक्षणअनुसार ट्रम्पको लोकप्रियता दर घटेर ३७ प्रतिशतमा पुगेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा कम मानिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू