Nabil Bank

१० ठूला बैंकको निष्क्रिय कर्जा ७.६ प्रतिशत पुगेको स्वतन्त्र अध्ययनले देखायो १० ठूला बैंकको निष्क्रिय कर्जा ७.६ प्रतिशत पुगेको स्वतन्त्र अध्ययनले देखायो

नेपाली बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण र वास्तविकताबीच ठूलो खाडल रहेको एक स्वतन्त्र अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तअनुसार बंगलादेशी परामर्शदाता कम्पनी ‘हउलादार युनुस एन्ड कम्पनी’ ले गरेको अध्ययनले १० ठूला वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा ५.४१ प्रतिशतबाट बढेर ७.६ प्रतिशत पुगेको देखाएको छ। यसले बैंकहरुले खराब कर्जा लुकाएको वा वर्गीकरणमा लचकता अपनाएको आशंका बढाएको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग