नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा मे २२ देखि जुन २ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। अनिल साहको कप्तानीमा १५ सदस्यीय टोली भारत भ्रमणमा जानेछ।
10 समाचार
·
2 दिन अघि