अमिषा पराजुली

साइबर ब्युरोद्वारा अमिशा पराजुलीको आरोप खण्डन, आमाले मागिन् माफी साइबर ब्युरोद्वारा अमिशा पराजुलीको आरोप खण्डन, आमाले मागिन् माफी

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालसम्बन्धी उजुरी प्रक्रियामा प्रहरीबाट अश्लील व्यवहार भएको भनी अमिशा पराजुलीले लगाएको आरोप अस्वीकार गरेको छ। ब्युरोका अनुसार पराजुलीकी आमाले प्रहरी कर्मचारीबाट कुनै अशोभनीय अभिव्यक्ति नदिएको स्पष्ट पार्दै छोरीको अभिव्यक्तिले संगठनको छवि प्रभावित भएको भन्दै लिखित रूपमा माफी मागेकी छन्।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग