आईडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था

समस्याग्रस्त सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन समस्याग्रस्त सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका १ हजार ७७० ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ, अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ।

10 समाचार · 23 घण्टा अघि
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १७ सय ऋणीको नाम सार्वजनिक गरी ऋण चुक्ता गर्न निर्देशन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १७ सय ऋणीको नाम सार्वजनिक गरी ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तीन सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समितिले जनाएको छ ।

3 समाचार · 1 दिन अघि
समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ, अन्यथा कानुनबमोजिम असुली गरिने जनाएको छ।

8 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग