आईपीएल क्रिकेट

श्रेयस अय्यरको शतकले पञ्जाब किङ्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित श्रेयस अय्यरको शतकले पञ्जाब किङ्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित

कप्तान श्रेयस अय्यरको अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। यस जितसँगै पञ्जाबले प्लेअफ सम्भावना कायमै राखेको छ।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग