श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गरेको छ। कप्तान श्रेयस अय्यरले अविजित १०१ रनको शतकीय पारी खेलेपछि पञ्जाबले १९७ रनको लक्ष्य १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
16 समाचार
·
2 दिन अघि
श्रेयस अय्यरको शतकले पञ्जाब किङ्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित
कप्तान श्रेयस अय्यरको अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै पञ्जाबले प्लेअफ सम्भावना कायमै राखेको छ।
3 समाचार
·
2 दिन अघि
आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा भएको खेलमा लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै राजस्थान प्लेअफको नजिक पुगेको छ ।
11 समाचार
·
3 दिन अघि
पञ्जाब किङ्सद्वारा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको जित, प्लेअफको सम्भावना कायमै
श्रेयस अय्यरको अविजित शतकीय मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। लखनऊले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ।
3 समाचार
·
3 दिन अघि