इनरुवामा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी र इनरुवा डे कार्यक्रम आयोजना
सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवसको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरियो। सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले झण्डा तोलन गरे। सोही अवसरमा इनरुवा नगरपालिकाले पहिलोपटक नगरपालिका स्थापना दिवसको अवसरमा 'इनरुवा डे' कार्यक्रम पनि आयोजना गर्यो।
5 समाचार
·
21 घण्टा अघि