इन्दु बर्मा

नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा इन्डोनेसियालाई हराउँदै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा इन्डोनेसियालाई हराउँदै

नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपालले यो सफलता हासिल गरेको हो। यस जितसँगै नेपाल समूह 'बी' बाट अपराजित रहँदै शीर्ष स्थानमा पुगेको छ।

6 समाचार · 35 मिनेट अघि
एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा

मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जितसँगै नेपाल समूह 'बी' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो।

9 समाचार · 39 मिनेट अघि
नेपाल क्रिकेट संघद्वारा २५ महिला खेलाडीको केन्द्रीय सम्झौता, चार श्रेणीमा वर्गीकरण नेपाल क्रिकेट संघद्वारा २५ महिला खेलाडीको केन्द्रीय सम्झौता, चार श्रेणीमा वर्गीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले २५ महिला खेलाडीलाई चार श्रेणीमा वर्गीकरण गरी केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। यस सम्झौताअन्तर्गत खेलाडीहरूले मासिक पारिश्रमिक पाउनेछन्।

7 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग