थाइल्यान्ड

थाइल्यान्डले पर्यटकको फ्रि भिसा अवधि कटौती गर्‍यो, सुरक्षा चिन्ता र दुरुपयोग मुख्य कारण थाइल्यान्डले पर्यटकको फ्रि भिसा अवधि कटौती गर्‍यो, सुरक्षा चिन्ता र दुरुपयोग मुख्य कारण

थाइल्यान्ड सरकारले ९३ देशका नागरिकलाई दिँदै आएको ६० दिनको भिसामुक्त प्रवेश सुविधा कटौती गरी ३० दिनमा झारेको छ। सुरक्षा चिन्ता, गैरकानुनी काम, भिसा दुरुपयोग र अवैध व्यवसाय सञ्चालन बढेको भन्दै सरकारले यो निर्णय गरेको हो। यसबाट अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र युरोपियन संघका अधिकांश देशका पर्यटक प्रभावित हुनेछन्।

3 समाचार · 4 दिन अघि
दक्षिण-पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार, मन्त्रालयद्वारा पुष्टि दक्षिण-पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार, मन्त्रालयद्वारा पुष्टि

सरकारले दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६८७ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा रहेका स्क्याम सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो । यस कार्यमा थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोग तथा सम्बन्धित निकायबीच समन्वय गरिएको थियो ।

3 समाचार · 5 दिन अघि
मोटिफ एजुकेसनले ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्दै, लक्की ड्रमा म्याक बुक जित्ने मौका मोटिफ एजुकेसनले ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्दै, लक्की ड्रमा म्याक बुक जित्ने मौका

मोटिफ एजुकेसन अब्रोडले यही शुक्रबार नयाँ बानेश्वरस्थित आफ्नो कार्यालयमा ‘गो ग्लोबल एजुकेसन फेयर २०२६’ आयोजना गर्ने भएको छ । यस फेयरमा सहभागी हुने एक विद्यार्थीले लक्की ड्रमार्फत म्याक बुक जित्ने अवसर पाउनेछन् । फेयरमा बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र थाइल्यान्डलगायतका देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग