इश्वरी पौडेल

बेलायती आरोही केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गरी आफ्नै कीर्तिमान तोडे बेलायती आरोही केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गरी आफ्नै कीर्तिमान तोडे

चर्चित बेलायती पर्वतारोही केन्टन कूलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औं पटक सफलतापूर्वक आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमानलाई अझ मजबुत बनाएका छन्। कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा अनुकूल मौसमका कारण सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूको संख्या उल्लेख्य रहेको छ।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग