ऋषव पन्त

आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा भएको खेलमा लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । यो जितसँगै राजस्थान प्लेअफको नजिक पुगेको छ ।

11 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग