एनसीसी बैंक

कुमारी बैंकबाट ५८ करोडभन्दा बढी ऋण रकम प्रणालीबाट हराएको राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा कुमारी बैंकबाट ५८ करोडभन्दा बढी ऋण रकम प्रणालीबाट हराएको राष्ट्र बैंकको प्रतिवेदनमा खुलासा

कुमारी बैंकबाट ५८ करोड ६३ लाख ८४ हजार रुपैयाँभन्दा बढी ऋण रकम प्रणालीबाट हराएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। एनसीसी बैंकसँग मर्जर भएपछि कृषि कर्जा शीर्षकमा रहेको उक्त रकम प्रणालीमा नदेखाइएको र यसमा बैंकका सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा हिनामिना भएको आशंका गरिएको छ। यस विषयमा राष्ट्र बैंकमा उजुरीसमेत परेको छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग