करनसिंह बुढाऐर

शुक्लाफाँटामा हाटबजार पूर्वाधार निर्माण किसानलाई सहज हुने शुक्लाफाँटामा हाटबजार पूर्वाधार निर्माण किसानलाई सहज हुने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीमा किसानको कृषिउपज बिक्रीलाई व्यवस्थित गर्न भौतिक पूर्वाधारसहितको हाटबजार निर्माण सुरु गरिएको छ। संघीय सरकारको २० लाख रुपैयाँ लागतमा १५ लाखको टिनसेट र ५ लाखको मेसवायर जडानको काम भइरहेको छ। यसले किसानलाई आफ्नै क्षेत्रमा उत्पादन बिक्री गर्न सहज बनाउने र उचित मूल्य सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग