काँकरभिट्टा

एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती

एसियन राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डको कालोपत्र कार्यमा विटुमिनको मूल्य वृद्धि र अभावका कारण ढिलासुस्ती भएको छ। आयोजनाका अनुसार दुई महिनाअघि प्रतिलिटर रु १००-११० मा पाइने भारतीय विटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ, जसले निर्माण कार्यलाई प्रभावित पारेको छ।

15 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग