कांग्रेस

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई दिउँसो ३:४५ बजेसम्म आसन ग्रहण गरिसक्न सूचना जारी गरेका छन्। संविधानतः हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ।

10 समाचार · 1 घण्टा अघि
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४० सदस्यीय हुने, सहमहामन्त्री ११ पुग्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४० सदस्यीय हुने, सहमहामन्त्री ११ पुग्ने

नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनले पार्टीको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय कार्यसमिति चयन गर्ने भएको छ। विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार अब कांग्रेसको केन्द्रीय कार्यसमिति २४० सदस्यीय हुने निश्चित भएको हो। यसका साथै सहमहामन्त्रीको संख्या ११ पुर्‍याइएको छ।

4 समाचार · 2 घण्टा अघि
प्रचण्डले सातै प्रदेशमा संयुक्त सरकारको संकेत, सरकारको कार्यशैलीको आलोचना प्रचण्डले सातै प्रदेशमा संयुक्त सरकारको संकेत, सरकारको कार्यशैलीको आलोचना

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सातै प्रदेशमा प्रमुख दलहरूबीच संयुक्त सरकार बन्ने संकेत गरेका छन्। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रचण्डले कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू मिलेर साझा सरकार बन्ने बताएका छन्।

10 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग