कालिका नगरपालिका

चित्लाङ-थानकोट सडकखण्ड १४ दिनका लागि बन्द हुने चित्लाङ-थानकोट सडकखण्ड १४ दिनका लागि बन्द हुने

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ-थानकोट सडकखण्ड निर्माण तथा सुधारका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म १४ दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक डिभिजन काठमाडौँले सवारी आवागमन बन्द गरेर सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माण गर्ने जनाएको छ ।

7 समाचार · 1 दिन अघि
भजनीका बढघर मानबहादुर चौधरीले विपद् व्यवस्थापन अभ्यास र पूर्वसूचनामा जोड दिए भजनीका बढघर मानबहादुर चौधरीले विपद् व्यवस्थापन अभ्यास र पूर्वसूचनामा जोड दिए

कैलालीको भजनी नगरपालिका–३ पकरियापुरका बढघर (भलमन्सा) मानबहादुर चौधरीले विपद्का समयमा तत्काल अस्थायी आवास निर्माण र नसर्ने रोग लागेका व्यक्तिहरूलाई सुरक्षित राख्ने अभ्यासमा जोड दिएका छन्। उनले राजनीतिक भाषणमा समय बिताउनुभन्दा विपद् पर्दा समुदायको सुरक्षा आफैंले गर्नुपर्ने बताए। यसैबीच, उनकी श्रीमती ब्रेफानी चौधरीले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा समुदायमा बाढीको पूर्वसूचना प्रवाह गरिरहेकी छिन्।

5 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग