बाराको निजगढमा हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु, एक घाइते
बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा देवबहादुर अर्यालको मृत्यु भएको छ। घटनामा ट्याक्टरमा सवार कृष्ण घलान घाइते भएका छन् भने चालक बुद्धमान बल सकुशल रहेका छन्।
12 समाचार
·
1 दिन अघि