आर्थिक सर्वेक्षण: देशभर ३२ हजार ३२५ सहकारी दर्ता, १० खर्ब २९ अर्ब बचत परिचालन
अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षण अनुसार, २०८२ फागुन मसान्तसम्म देशभर ३२ हजार ३२५ सहकारी दर्ता भएका छन्। यस अवधिमा सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रूपैयाँ बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ।
3 समाचार
·
1 दिन अघि