खगराज अधिकारी

एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव

नेकपा (एमाले)ले पार्टीका सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय संयोजकको जिम्मेवारी दिने गरी कार्यविभाजन प्रस्ताव गरेको छ। यो प्रस्ताव भोलि (शुक्रबार) बस्ने सचिवालय बैठकले पारित गर्ने तयारी छ। यसअघि गत सोमबार बसेको बैठकमा कार्यविभाजन प्रस्ताव पेस भए पनि निर्णय हुन सकेको थिएन।

23 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग