खिमलाल भुसाल

कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गर्‍यो कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गर्‍यो

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ। बैंकले विराटनगर शाखा कार्यालयमार्फत उक्त सहयोग प्रदान गरेको हो, जसको उद्देश्य रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै रगत उपलब्ध गराउनु रहेको छ।

5 समाचार · 2 दिन अघि
कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गर्‍यो कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गर्‍यो

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई उक्त बेड हस्तान्तरण गरेका थिए। यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न र रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन मद्दत पुग्ने रेडक्रस सोसाइटीले जनाएको छ।

6 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग