भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल सर्वसम्मत चयन
भद्रपुर झापा गोल्डकपको दोस्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। यसअघि संस्थापक अध्यक्ष रहेका ढकाल दोस्रो कार्यकालका लागि पुनः चयन भएका हुन्।
3 समाचार
·
3 दिन अघि
मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच सम्झौता
भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालनका लागि फ्लडलाइट जडान गर्न कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । यस परियोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । सम्झौता अनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउने, खेलकुद विकास समितिले जग्गा उपलब्ध गराउने र भद्रपुर नगरपालिकाले विद्युत्को मिटर तथा शुल्क व्यहोर्नेछ ।
5 समाचार
·
5 दिन अघि
मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच त्रिपक्षीय सम्झौता
भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउने, खेलकुद विकास समितिले जग्गा उपलब्ध गराउने र भद्रपुर नगरपालिकाले विद्युत् मिटर जडान तथा शुल्क व्यहोर्ने जिम्मेवारी लिएका छन् ।
4 समाचार
·
5 दिन अघि