पुष्करप्रसाद पोखरेल

मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच सम्झौता मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच सम्झौता

भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालनका लागि फ्लडलाइट जडान गर्न कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । यस परियोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । सम्झौता अनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउने, खेलकुद विकास समितिले जग्गा उपलब्ध गराउने र भद्रपुर नगरपालिकाले विद्युत्को मिटर तथा शुल्क व्यहोर्नेछ ।

5 समाचार · 5 दिन अघि
मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच त्रिपक्षीय सम्झौता मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच त्रिपक्षीय सम्झौता

भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउने, खेलकुद विकास समितिले जग्गा उपलब्ध गराउने र भद्रपुर नगरपालिकाले विद्युत् मिटर जडान तथा शुल्क व्यहोर्ने जिम्मेवारी लिएका छन् ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग