गिनिज बुक अफ वल्र्ड रेकर्ड

नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने नेपाललाई ईयूको कालोसूचीबाट हटाउन पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने

नेपाललाई युरोपेली मुलुकहरूको हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउन आगामी पुस महिनाभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्राधिकरणको नियामक र सञ्चालकको भूमिकालाई छुट्टाछुट्टै स्थापित गरिने बताएका छन्।

4 समाचार · 11 घण्टा अघि
पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथा शिखरमा पाइला टेकिन्, आफ्नै कीर्तिमान तोडिन् पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथा शिखरमा पाइला टेकिन्, आफ्नै कीर्तिमान तोडिन्

गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। 'सतोरी एड्भेञ्चर'को टोलीसँगै बुधबार शिखरमा पुगेकी श्रेष्ठले यसअघि सन् २०२४ को मे महिनामा १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्।

11 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग