सरकारले प्रेसलाई नियन्त्रण गर्ने मनसाय नभएको सञ्चारमन्त्री तिमल्सिनाको भनाइ
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए। मन्त्री तिमल्सिनाले प्रेसले आफ्नो गरिमा र सीमा कायम राख्नुपर्नेमा जोड दिए।
10 समाचार
·
5 दिन अघि