चारआली सर्पदंश उपचार केन्द्र

चारआली सर्पदंश उपचार केन्द्रले सर्पले टोकेका बिरामीको ज्यान बचाउँदै चारआली सर्पदंश उपचार केन्द्रले सर्पले टोकेका बिरामीको ज्यान बचाउँदै

झापाको चारआली सर्पदंश उपचार केन्द्रले विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार प्रदान गर्दै आएको छ। गर्मीयाममा सर्पदंशका घटनामा वृद्धि हुने गरेकाले गोमन, करेत, भाइपर र गुर्बे जस्ता सर्पको टोकाइबाट प्रभावित सयौँ नागरिकले यस केन्द्रबाट उपचार सेवा लिइरहेका छन्। नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित यो केन्द्र विगत दुई दशकदेखि पीडितका लागि भरोसा बनेको छ।

4 समाचार · 6 दिन अघि
चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बिरामीको संख्या बढ्दै चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बिरामीको संख्या बढ्दै

झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकका लागि भरपर्दो उपचारस्थल बन्दै गएको छ। गर्मीयाम सुरु भएसँगै पूर्वी नेपालका तराई र पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि भएको छ। नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित यस केन्द्रबाट हालसम्म २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन्।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग