छविराज पोखरेल

लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए अनुसार, सरकारले जेठ ११ गते यो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालयको सचिवमा नीता पोखरेल अर्याल र प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

13 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग