जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
शृङ्गेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्यले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले प्रहरी कर्मचारीलाई आध्यात्मिक आशीर्वचन प्रदान गर्नुका साथै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा रचित ‘शिव शम्भू’ भजनको विमोचन गरे। उनले प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ समेत रोपे।
8 समाचार
·
2 दिन अघि