जगद्गुरु शंकराचार्यले प्रहरी प्रधान कार्यालयमा भजन विमोचन गरे, वृक्षारोपण गरे
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई आशीर्वचन प्रदान गरेका छन्। भ्रमणका क्रममा उनले प्रहरी परिसरमा ‘कल्पवृक्ष’ रोपण गरे र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा तयार पारिएको “शिव शम्भू” भजनको विमोचन गरे।
3 समाचार
·
2 दिन अघि
जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
शृङ्गेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्यले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले प्रहरी कर्मचारीलाई आध्यात्मिक आशीर्वचन प्रदान गर्नुका साथै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्वारा रचित ‘शिव शम्भू’ भजनको विमोचन गरे। उनले प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ समेत रोपे।
8 समाचार
·
2 दिन अघि
प्रहरी महानिरीक्षक सचिवालयका लागि १४ तले भवन बन्ने, १ अर्ब ६१ करोड खर्च हुने
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक सचिवालयका लागि १ अर्ब ६१ करोडभन्दा बढीको लागतमा १४ तले भवन निर्माण गरिने भएको छ। यस भवन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।
3 समाचार
·
3 दिन अघि